चिनियाँ दूतावासले भन्यो : पूर्वसूचना नदिएको दाबी ‘फेक’, ड्याम नभई हिमताल फुटेको दाबी
corporatenepal.com · Thu Aug 27 04:42:38 GMT 2026

काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले नेपाल–चीन सीमा क्षेत्रमा आएको भीषण बाढीबारे सामाजिक सञ्जालमा फैलाइएको भ्रामक दाबीको खण्डन गरेको छ । चीनले नेपाललाई पूर्वसूचना नदिएको भन्ने दाबीलाई ‘फेक न्युज’ भन्दै दूतावासले आरोप लगाउनुको सट्टा दुई देशीय सहकार्यमा जोड दिएको छ ।
सार्वजनिक सामग्रीमा चीनतर्फको भूगर्भीय विपद्का कारण बाँध भत्किएर नेपालमा ठूलो क्षति भएको भन्ने दाबी गलत रहेको उल्लेख गरिएको छ। त्यसको सट्टा २०२६ अगस्ट २६ को बिहान नेपालतर्फ भूकम्प वा भूकम्पजस्तै हिमनदी खस्ने घटना भएको र त्यसबाट ठूलो पहिरो गएको दाबी गरिएको छ।
Read full story at source (corporatenepal.com)