बागमतीका मुख्यमन्त्री थापामगर पुगे बाढी प्रभावित क्षेत्र
kendrabindu.com · Thu Aug 27 04:48:54 GMT 2026

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहितको टोली बिहीबार बिहान बाढी प्रभावित क्षेत्र न्वुाकोट पुगेका छन् ।
नुवाकोटस्थित त्रिशूली नगरपालिका ढुंगे बजारसहितका बाढीपीडितलाई भेटेर उनले राहत वितरणका साथै पीडितको अवस्थाबारे जानकारी लिएका थिए । प्रदेशका मन्त्री, प्रमुख सचिव, पूर्वमुख्यमन्त्रीसहितको टोलीले त्रिपाल २८० थान, टेन्ट ५० थान, गैर खाद्य सेट १७० पोका सामग्री वितरण गरेको थियो ।
Read full story at source (kendrabindu.com)