महाधिवेशन रोक्न माग गरिएको देउवा-खड्काको पूरक निवेदन सुवेदी, पौडेल र पोखरेलको पूर्ण इजलासमा
lokaantar.com

नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया तत्काल रोक्न माग गर्दै पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको पूरक निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।
उक्त निवेदनको सुनुवाइ न्यायाधीशहरू डा. नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखरेलको पूर्ण इजलासमा तोकिएको छ । यो मुद्दा इजलास नम्बर ४ मा पेसी चढेको छ ।
Read full story at source (lokaantar.com)