बाढी प्रभावित क्षेत्रबाट १२३ जनाको हवाई उद्धार
baahrakhari.com · Thu Aug 27 04:45:47 GMT 2026

काठमाडौं । नेपाली सेनाले रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेकामध्ये बिहीबार (भदौ ११) बिहान १२३ जनाको हवाई उद्धार गरेको छ ।
रसुवाको टिमुरे क्षेत्रबाट ९५ जनाको सकुशल उद्धार गरिएको छ । तीमध्ये आठ विदेशी छन् । उनीहरूमध्ये विदेशीलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको छ । बाँकीलाई धुन्चे ल्याउने तयारी भइरहेको सेनाले जनाएको छ ।
Read full story at source (baahrakhari.com)