आज कालीमाटीमा कुन तरकारीको मूल्य कति ? हेर्नुहोस् सूची
arthadabali.com · Thu Aug 27 04:55:32 GMT 2026

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ८० रुपैयाँ र सानो टनेल गोलभेडा ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
Read full story at source (arthadabali.com)