रसुवामा कार्यरत इन्जिनियर राजेन्द्र ढकालसहित कमलामाईका १७ नागरिक सम्पर्कविहीन, खाेजीका लागि आग्रह
nepalsamaya.com · Thu Aug 27 05:02:00 GMT 2026

सिन्धुली- रसुवाको गोसाइँकुण्ड गाउँपालिका-५ स्थित फेन्सुङ पुलमुनि रहेका निर्माण कम्पनी तथा जलविद्युत् आयोजनामा कार्यरत कमलामाई नगरपालिकाका १६ जना नागरिक हालसम्म परिवारको सम्पर्कमा नआएपछि नगरपालिकाले खोजीका लागि सार्वजनिक अपिल गरेको छ।
कमलामाई नगर कार्यपालिकाको कार्यालयले एक सूचना जारी गर्दै रसुवागढी हाइड्रोपावर र जाङ्ग्ज्याङ् कम्पनीमा कार्यरत नगरबासीहरू सम्पर्कविहीन भएको जानकारी दिएको हो।
Read full story at source (nepalsamaya.com)