नेपाल-चीन बाढीप्रति जापानी प्रधानमन्त्री ताकाइचीद्वारा दुःख व्यक्त
reportersnepal.com · Thu Aug 27 05:02:34 GMT 2026

काठमाडौँ । नेपाल र चीनको सीमावर्ती क्षेत्रमा आएको भीषण बाढीका कारण ठुलो क्षति पुगेको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको जापानका प्रधानमन्त्री सानाए ताकाइचीले बताएकी छन्।
सामाजिक सञ्जाल एक्स मार्फत उनले घटनाप्रति दुःख व्यक्त गरेकी हुन्।
Read full story at source (reportersnepal.com)