ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्रे योजना अधुरै
ratopati.com · Mon Jul 13 00:21:03 GMT 2026

खोटाङ । निर्माण व्यवसायीले समयमा काम पूरा नगर्दा खोटाङका दुई सडकको कालोपत्रे योजना अधुरै रहने भएको छ ।
मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकको नुनथलाबाट जौबारी–कुभिन्डे–हरमटार हुँदै ऐसेँलुखर्कबजार जोड्ने सडक र सोही खण्डको हुर्लुङबाट जालपा–सप्तेश्वर–बाक्सिलाबजार जोड्ने ग्रामीण सडक कालोपत्रे योजना अपुरो हुने भएको हो ।
Read full story at source (ratopati.com)