आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै
nepalviews.com · Mon Jul 13 00:19:16 GMT 2026

काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपालीलाई ठूलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।
Read full story at source (nepalviews.com)