भोटेकोशी बाढी : तनहुँमा फेला परेका नौ शव पोखरा पठाइयो
bishowkhabar.com · Thu Aug 27 05:09:54 GMT 2026

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले बगाएर ल्याएका नौ वटा शव तनहुँस्थित त्रिशूली नदी आसपासबाट फेला परेका छन् ।
कानुनी प्रक्रिया पूरा गरी ती शवलाई गण्डकी अस्पताल, पोखराको शवगृहमा राखिएको छ ।
Read full story at source (bishowkhabar.com)