रसुवाको बाढीमा कञ्चनपुरका २४ जना बेपत्ता, आफन्तद्वारा खोजीको आग्रह
bishowkhabar.com · Thu Aug 27 05:05:35 GMT 2026

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि कञ्चनपुर घर भएका २४ जना सम्पर्कविहीन भएका छन् ।
बाढी प्रभावित क्षेत्रमा कार्यरत आफन्तसँग सम्पर्क हुन नसकेपछि परिवारजनले खोजी तथा उद्धारका लागि स्थानीय प्रशासन र प्रहरीसँग गुहार मागेका छन् ।
Read full story at source (bishowkhabar.com)