चिनियाँ दूतावासले भन्यो- बाढीको चेतावनी दिएन भन्नु गलत
setopati.com · Thu Aug 27 05:14:49 GMT 2026

काठमाडौंस्थित चिनियाँ दूतावासले बाढीको चेतावनी दिएन भनेर लागेको आरोपलाई खण्डन गरेको छ।
बिहीबार सामाजिक सञ्जालमार्फत उसले चेतावनी दिएन भन्ने धारणामा ‘फेक न्युज’ भएको बताएको हो।
Read full story at source (setopati.com)