रसुवा बाढीमा सदगुरु जग्गी वासुदेवको ईशा फाउन्डेशनका ७७ सदस्यसहित सयौं बेपत्ता
clickmandu.com · Thu Aug 27 05:14:05 GMT 2026

एजेन्सी । नेपाल–तिब्बत सीमा क्षेत्रमा आएको भीषण आकस्मिक बाढीमा परी आध्यात्मिक गुरु सदगुरु (जग्गी वासुदेव) का ७७ जना अनुयायीसहित सयौं व्यक्ति बेपत्ता भएका छन् ।
हाल तिब्बतमा रहेका सदगुरुले यस प्राकृतिक विपत्तिप्रति गहिरो चिन्ता व्यक्त गर्दै ठूलो मानवीय क्षतिको आशंका गरेका छन् ।
Read full story at source (clickmandu.com)