रसुवा बाढीमा डेढ सयभन्दा बढीले ज्यान गुमाएको क्षेत्रमा ५७९ यात्रु अझैँ व्यपत्ता
bishowkhabar.com · Thu Aug 27 05:12:17 GMT 2026

काठमाडौं– रसुवास्थित भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा हालसम्म १६५ जनाको शव फेला परेको छ ।
काठमाडौं–राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअनुसार, धादिङमा २७, नुवाकोटमा १२, रसुवामा दुई, गोरखामा २०, नवलपरासी पूर्वमा २६, तनुहँमा नौ, चितवनमा ६४, नवलपरासी पश्चिममा पाँच वटा शव पेला परेको छ ।
Read full story at source (bishowkhabar.com)