रसुवाको टिमुरेमा पुग्यो राहत सामग्री, बिहीबार १७ जनाको उद्धार
ratopati.com · Thu Aug 27 05:15:22 GMT 2026

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित बस्तीहरूमा सेनाले राहत सामग्री लैजान थालेको छ । सबैभन्दा बढी प्रभावित ठाउँ टिमुरेमा बिहीबार बिहानसम्ममा ४ सटल सामग्री पुर्याइएको सेनाले जनाएको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार ११ ट्रक सामान नुवाकोटको त्रिशूलीमा पठाइएको छ । त्रिशूलीबाट हेलिकप्टरमार्फत रसुवामा सामान पठाइने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
Read full story at source (ratopati.com)