युक्रेन सरकारको पुनर्गठन, नयाँ प्रधानमन्त्री पनि नियुक्त गरिने
nepalviews.com · Mon Jul 13 01:15:15 GMT 2026

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार सरकारको व्यापक पुनर्गठनको घोषणा गरेका छन् ।
उनले प्रधानमन्त्री युलिया स्विरिडेन्कोको प्रतिस्थापन र केही कानून प्रवर्तन निकायका प्रमुखहरूलाई हटाउने प्रस्ताव गरेका छन् । “जेलेन्स्कीले स्विरिडेन्कोको स्थानमा कसलाई ल्याउने भन्ने जानकारी भने दिइसक्नुभएको छैन र परिवर्तनको कारण पनि खुलाउनुभएको छैन,” जेलेन्स्कीले एक्समा लेखेका छन् ।
Read full story at source (nepalviews.com)