बैंककको एक पबमा भीषण आगलागी, २७ जनाको मृत्यु
barnanmedia.com · Mon Jul 13 01:04:54 GMT 2026

काठमाडौं । उत्तरी बैंककको एक लोकप्रिय पबमा सल्किएको आगोका कारण २७ जनाको मृत्यु भएको छ । ६३ जना घाइते भएको अलजजिराले जनाएको छ ।
“२७ वटा शवर बाहिर निकालिएको छ,” थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चानभिराकुलले सोमबार आगलागी भएको घटनास्थलबाटै टेलिभिजनमार्फत टिप्पणी गर्दै भने, “केही मानिसलाई अस्पताल पठाइएको छ, हामी उनीहरूको अवस्थाको जाँच गरिरहेका छौँ ।”
Read full story at source (barnanmedia.com)