सभामुख अर्यालले गठन गरे नयाँ नियमावलीअनुसार कार्यव्यवस्था परामर्श समिति
nepalbahas.com · Wed Jun 10 12:15:38 GMT 2026

सभामुख अर्यालले गठन गरे नयाँ नियमावलीअनुसार कार्यव्यवस्था परामर्श समिति
२७ जेठ, काठमाडौं । सभामुख डोलेन्द्रप्रसाद अर्यालले प्रतिनिधिसभाको कार्य व्यवस्था परामर्श समिति गठन गरेका छन् । नयाँ नियमावली २०८३ को नियम १३ बमोजिम नयाँ परामर्श समिति गठन भएको हो ।
Read full story at source (nepalbahas.com)