बैंककको एक बारमा आगलागी हुँदा २७ जनाको मृत्यु
annapurnapost.com · Mon Jul 13 01:38:05 GMT 2026

काठमाडौं : थाइल्याण्डको राजधानी बैंककस्थित चर्चित रेस्टुरेन्ट तथा बार ' रोङ बियर ना लात फ्राओ ' मा भीषण आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ, भने ६० भन्दा बढी मानिस घाइते भएका छन्।
थाइल्याण्डका प्रधानमन्त्री अनुटिन चानविराकुलले घटनास्थलको निरीक्षण गर्दै मृत्यु हुनेमा ९ जना पुरुष र १८ जना महिला रहेको पुष्टि गरेका छन्। घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ।
Read full story at source (annapurnapost.com)