इतिहासमै पहिलो पटक ६४ देशले विश्वकप खेल्ने सम्भावना, फिफाले थाल्यो अध्ययन
ratopati.com · Mon Jul 13 02:07:13 GMT 2026
न्युयोर् । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले सन् २०३० को फिफा विश्वकपमा थप १६ टोली सहभागी गराएर प्रतियोगितालाई ६४ टोलीको बनाउने सम्भावनाबारे फिफाले अध्ययन गर्ने बताएका छन्।
स्विस सञ्चारमाध्यम ब्लुविनसँगको अन्तर्वार्तामा इन्फान्टिनोले हालको ४८ टोलीबाट बढाएर ६४ टोली पुऱ्याउने प्रस्ताव अर्थपूर्ण हुन सक्ने बताएका हुन्। उनले भने, ‘यो विश्वकप समाप्त भएपछि सम्बन्धित समितिहरूमा अवश्य पनि यस विषयमा अध्ययन र छलफल हुनेछ।’
Read full story at source (ratopati.com)