दाङमा परम्परागत पुरोहितहरूका लागि कर्मकाण्ड कक्षा
nepalviews.com · Mon Jul 13 02:09:41 GMT 2026

दाङ । पुस्तौँदेखि परम्परागत रूपमा कर्मकाण्ड गर्दै आएका तर औपचारिक अध्ययनको अवसरबाट वञ्चित रहेका दाङका पुरोहितहरूका लागि विशेष तालिम सञ्चालन गरिएको छ।
नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको जनता विद्यापीठ विजौरीले सञ्चालन गरेको ६ महिने माध्यमिक तहको कर्मकाण्ड तालिमले उनीहरूलाई शास्त्रीय ज्ञान र मन्त्रहरूको शुद्ध उच्चारण सिक्ने सुनौलो अवसर प्रदान गरेको हो।
Read full story at source (nepalviews.com)