पहिराले कर्णाली करिडोर अवरुद्ध
dcnepal.com · Wed Jun 10 12:31:57 GMT 2026

मान्म (कालीकोट) । पहिराले कर्णाली करिडोर अवरुद्ध भएको छ। मङ्गलबारदेखि वर्षाका कारण कर्णाली करिडोरअन्तर्गतको कालीकोट खण्डमा पर्ने नरहरिनाथ गाउँपालिका–१ लालीघाटदेखि भौतेकुना, सान्नीत्रिवेणी गाउँपालिका–१ को रेगिल खण्ड र पचालझरना गाउँपालिका–४ को घाटपारी सडकखण्ड अवरुद्ध भएको हो।
Read full story at source (dcnepal.com)