ड्रागन फ्रुटले बदलेको इङनामको परिचय, वार्षिक १२ लाख आम्दानी
arthadabali.com · Mon Jul 13 02:50:00 GMT 2026

फिक्कल / इलामको चुलाचुली गाउँपालिका–३ का किसान प्रविण इङनामलाई आजकल फुर्सद छैन । अधिकांश समय ड्रागन फ्रुटको स्याहारसुसार गर्दै बगानमा बित्ने गरेको छ । श्रीअन्तुमा घाम उदाएदेखि साँझ घाम नडुब्दासम्म उनी ड्रागनको रेखदेख गर्न लागि परेका छन् ।
सात वर्षअघि स्थापना गरिएको ‘भिलेज एग्रो फार्म’ आज जिल्लामै धैरै ड्रागन फ्रुट उत्पादन तथा बिक्रीवितरण गर्ने फार्मका रूपमा परिचित छ । उनले उक्त खेतीबाट वार्षिक रु १२ लाखबराबरको आम्दानी गरेका छन् ।
Read full story at source (arthadabali.com)