जाजरकोटमा पहिरोले टहरा पुरिँदा वृद्धको मृत्यु, दुई जना घाइते
nagariknews.nagariknetwork.com · Mon Jul 13 02:42:17 GMT 2026

जाजरकोट जिल्लाको भेरी नगरपालिका–२ राङ्सीमा अविरल वर्षाका कारण आएको पहिरोमा परी एक वृद्धको भएको छ भने दुई जना घाइते भएका छन्।
पहिरोले राङ्सीस्थित एक टिनको अस्थायी टहरामाथि ढिस्को खस्दा ६७ वर्षीया जयशिला शाहको घटनास्थलमै मृत्यु भएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)