जाजरकोटमा पहिरोले टहरा पुरिँदा एक महिलाको मृत्यु
kendrabindu.com · Mon Jul 13 03:12:29 GMT 2026

जाजरकोट । अविरल वर्षापछि आएको पहिरोले अस्थायी टहरा पुरिँदा भेरी नगरपालिका–२, राङ्सीकी ६० वर्षीया जयशिला शाहको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार आइतबार राति करिब ८:३० बजे घरमाथिबाट खसेको पहिरोले टहरा पुरिएको हो। शाहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
Read full story at source (kendrabindu.com)