सात वर्षमा पनि सकिएन, अढाई वर्षे भूमिगत तार परियोजना
baahrakhari.com · Mon Jul 13 03:19:51 GMT 2026

काठमाडौं । सहर विरुप पार्ने विद्युत् तार भूमिगत गर्न सरकारले ठूलै परियोजना अघि बढायो । प्रारम्भमा अढाई वर्षमै सक्ने लक्ष्य थियो, ‘काठमाडौं उपत्यकाको भूमिगत विद्युत् तार परियोजना ।’
सात वर्ष गुज्रियो, सकिने अझै छाँटकाँट छैन । कोभिड–१९, सडक खन्ने अनुमति, ट्राफिक व्यवस्थापन जस्ता कारण देखाउँदै ठकेदारले समय मागिरह्यो । सरकारले तिनका माग स्वीकृत गर्दै गएपछि सकिने दिन टाढिएका हुन् ।
Read full story at source (baahrakhari.com)