कर्रा खोलाको बाढीले ट्रक बगायो, चालक पौडिएर जोगिए
kalakarmi.com · Mon Jul 13 03:53:56 GMT 2026

मकवानपुर- मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७ हटियास्थित कर्रा खोलामा आएको बाढीले खाली ट्रक बगाएको छ ।
प्रहरीका अनुसार सोमवार बिहान करिब ७ः४५ बजे शिवम् सिमेन्ट फ्याक्ट्री नजिक खोला तर्ने क्रममा बनाइएको कल्भर्टमा पानीको बहाव बढेपछि सिमेन्ट फ्याक्ट्रीबाट ढुङ्गा अनलोड गरी फर्कँदै गरेको ना ७ ख ७६५ नम्बरको १२ चक्के आइचर ट्रक बगाएको हो ।
Read full story at source (kalakarmi.com)