दोलखामा सडकमा हिँड्दै गरेका आमाछोरी पहिरोमा परे, ४ महिने शिशुको मृत्यु
barnanmedia.com · Mon Jul 13 04:13:39 GMT 2026

दोलखामा पहिरोले पुरिँदा एक शिशुको मृत्यु भएको छ। घटनामा शिशुकी आमा गम्भीर घाइते भएकी छन्।
जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार कालिञ्चोक गाउँपालिका- १ क्याङ्पोल निवासी १९ वर्षीया शर्मिला थामीकी चार महिने छोरी एलिनाको पहिरोमा परेर मृत्यु भएको हो।
Read full story at source (barnanmedia.com)