ऊर्जामन्त्री भन्छन्– ‘पीपीए र सर्भे लाइसेन्स खुलाउनमा उदार हुन्छौं’
kendrabindu.com · Mon Jul 13 04:41:33 GMT 2026

काठमाडौं । विद्युत् खरिद सम्झौता (पीपीए) र जलविद्युत्, सौर्य ऊर्जालगायत सबै आयोजनाको सर्वेक्षण अनुमतिपत्र छिट्टै खुला गर्ने ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले बताएका छन्। पीपीए र लाइसेन्स खुला गरी आफूहरू उदार भएर जाने उनको भनाइ छ।
चालु आर्थिक वर्षको बजेटमा ‘रन अफ रिभर’ (नदी प्रवाही) आयोजनाको ‘लेऊ र तिर’ (टेक एन्ड पे) अवधारणाअनुरूप विद्युत् खरिद सम्झौता (पीपीए) को व्यवस्था गरिएपछि आयोजनाको पीपीए रोकिएको छ। यसअघि १० मेगावाटका आयोजनाको स्वतः पीपीए भइरहेको थियो।
Read full story at source (kendrabindu.com)