अमेरिकाको आक्रमणपछि इरानले खाडी राष्ट्रहरूलाई दियो यस्तो चेतावनी
barnanmedia.com · Mon Jul 13 04:34:57 GMT 2026

काठमाडौं। इरानले आफ्नो विरुद्ध हुने कुनै पनि सैन्य कारबाहीमा सहयोग गरे वा आफ्नो भूमि तथा सैन्य अड्डा प्रयोग गर्न दिए खाडी क्षेत्रका मुलुकलाई पनि निशाना बनाइने चेतावनी दिएको छ।
बीबीसी फारसीका अनुसार, अमेरिकाले हालै गरेको आक्रमणपछि इरानको विदेश मन्त्रालयले सोमबार उक्त चेतावनी जारी गरेको हो।
Read full story at source (barnanmedia.com)