आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्तीमा प्रभातफेरी (तस्बिरहरू)
khabarhub.com · Mon Jul 13 04:56:52 GMT 2026

काठमाडौँ– आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । आचार्य विक्रम संवत १८७१ असार २९ गते र निधन १९२५ साल असोज ६ गते तनहुँकै सतीघाटमा भएको थियो ।
Read full story at source (khabarhub.com)