एमाले महासचिव भन्छन्– सस्तो लोकप्रियतावादबाट देश बदलिदैँन
nepalpress.com · Mon Jul 13 04:54:13 GMT 2026

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको वर्तमान संकटको समाधान सस्तो लोकप्रियतावाद (पपुलिज्म) वा क्षणिक उत्तेजनाबाट सम्भव नहुने बताएका छन् ।
सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले देश रूपान्तरणका लागि वैचारिक स्पष्टता, स्पष्ट गन्तव्य र राजनीतिक इमानदारी अपरिहार्य रहेको बताएका हुन् ।
Read full story at source (nepalpress.com)