बैंककको बारमा भीषण आगलागी, २७ जनाको मृत्यु: अधिकांशको निसासिएर गयो ज्यान
kalakarmi.com · Mon Jul 13 05:13:23 GMT 2026

बैंकक- थाइल्यान्डको राजधानी बैंककस्थित एक बारमा आइतवार मध्यराति भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन्।
थाई अधिकारीहरूका अनुसार आगलागीको प्रारम्भिक कारण विद्युत् प्रणालीमा आएको खराबी हुन सक्ने अनुमान गरिएको छ। घटनाको विस्तृत अनुसन्धान भने जारी रहेको जनाइएको छ।
Read full story at source (kalakarmi.com)