नयाँ राहदानी प्रणाली सञ्चालनमा, अत्यावश्यक परेमा मात्र आवेदन दिन विभागको आग्रह
nagariknews.nagariknetwork.com · Mon Jul 13 05:13:42 GMT 2026

राहदानी विभागले नेपालको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेसन सफलतापूर्वक सम्पन्न गर्दै नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत राहदानी सेवा सञ्चालनमा ल्याएको जनाएको छ।
विभागका अनुसार असार २९ गतेदेखि लागू गरिएको नयाँ प्रणालीमा करिब एक करोड नेपाली नागरिकका राहदानीसम्बन्धी विवरण सुरक्षित रूपमा स्थानान्तरण गरिएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)