खोलाले ट्रक बगायो, चालकले पौडेर जोगाए ज्यान
kathmandupati.com · Mon Jul 13 05:26:31 GMT 2026

काठमाण्डु – मकवानपुरमा खोलाले ट्रक बगाउँदा चालक घाइते भएका छन् । आइतबार बिहान हेटौंडा उपमहानगरपालिका–१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक कर्रा खोलामा आएको बाढीले ट्रक बगाएको हो।
सिमेन्ट फ्याक्ट्रीमा ढुंगा अनलोड गरेर फर्किरहेको ना ७ ख ७६५ नम्बरको १२ चक्के आइचर ट्रकलाई ह्युमपाइप राखेर बनाइएको कल्भर्ट माथिबाट पार गर्ने क्रममा एक्कासि पानीको बहाब बढेर बगाएको थियो ।
Read full story at source (kathmandupati.com)