विद्युत सेवा थप प्रभावकारी बनाउन आवश्यक यान्त्रिक क्रेन पठाउने निर्णय
arthadabali.com · Mon Jul 13 05:27:22 GMT 2026

काठमाडौँ / सरकारले कर्णालीमा विद्युत आपूर्तिमा भइरहेको अवरोधलाई समाधान गर्न यान्त्रिक क्रेन पठाउने निर्णय गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको पहलमा कर्णाली प्रदेशमा लाइन ट्रिपिङका कारण पटक–पटक विद्युत अवरोध हुने समस्या र मर्मत कार्यका लागि आवश्यक यान्त्रिक क्रेन पठाउने निर्णय भएको मन्त्रालयले जनाएको छ ।
Read full story at source (arthadabali.com)