राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर
khabarhub.com · Mon Jul 13 05:29:23 GMT 2026

बाँके– बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती नदीमा पुल निर्माण नहुँदा तटीय क्षेत्रका नागरिक अझै पनि डुंगामा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
Read full story at source (khabarhub.com)