सुकुम्वासी र भूमिहीनको समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छ: गृहमन्त्री सुधन गुरुङ
barnanmedia.com · Mon Jul 13 05:21:26 GMT 2026

काठमाडौँ (सञ्चारकेन्द्र):
गृहमन्त्री सुधन गुरुङले देशका विभिन्न सहरी क्षेत्रमा वर्षौँदेखि बल्झिँदै आएको सुकुमबासी समस्यालाई सदाका लागि अन्त्य गर्न सरकारले ठोस र दीर्घकालीन योजना अघि सारेको बताउनुभएको छ। सिंहदरबारमा आयोजित राष्ट्रिय भूमि आयोग र गृह प्रशासनको संयुक्त समीक्षा बैठकमा बोल्दै उहाँले वास्तविक सुकुमबासीहरूलाई राज्यले पहिचान गरी उचित कानुनी व्यवस्थापन गर्ने आश्वासन दिनुभयो।
Read full story at source (barnanmedia.com)