राहदानी विभागद्वारा नयाँ प्रणाली सुरु, एक करोड नागरिकको विवरण सुरक्षित रूपमा स्थानान्तरण
kendrabindu.com · Mon Jul 13 05:59:02 GMT 2026

काठमाडौं । परराष्ट्र मन्त्रालयअन्तर्गत रहेको राहदानी विभागले नेपालको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेसन सफलतापूर्वक सम्पन्न गरी नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।
विभागले सोमबार एक सूचना जारी गर्दै आजदेखि नयाँ प्रणाली कार्यान्वयनमा ल्याइएको जानकारी दिएको हो । विभागका अनुसार करिब एक करोड नेपाली नागरिकका राहदानीसम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको छ ।
Read full story at source (kendrabindu.com)