बागलुङमा घरको पर्खाल भत्किँदा ५ वर्षीय बालकको मृत्यु
himalpress.com · Mon Jul 13 06:08:40 GMT 2026

काठमाडौँ – बागलुङमा घरको पर्खाल भत्किँदा एक बालकको मृत्यु भएको छ।
आइतबार साँझ ढोरपाटन नगरपालिका–२ सलामकोटमा घरको पर्खाल भत्किँदा च्यापिएर बडिगाड गाउँपालिका–५ का पाँच वर्षीय आशिष भण्डारीको मृत्यु भएको हो।
Read full story at source (himalpress.com)