'माइकल'ले रच्यो इतिहास, विश्वभर १ अर्ब डलर कमाउँदै बन्यो इतिहासकै सर्वाधिक कमाउने बायोपिक
setopati.com · Mon Jul 13 06:10:00 GMT 2026

विश्वप्रसिद्ध गायक माइकल ज्याक्सनको जीवनमा आधारित फिल्म 'माइकल' ले विश्वव्यापी बक्स अफिसमा १ अर्ब अमेरिकी डलरभन्दा बढी कमाइ गर्दै इतिहास रचेको छ।
यससँगै फिल्मले अहिलेसम्मकै सर्वाधिक कमाइ गर्ने बायोपिकको कीर्तिमान कायम गरेको हो। फिल्मले यसअघि ९११ मिलियन डलर कमाएको 'बोहेमियन र्याप्सोडी' र ९७७ मिलियन डलर कमाएको 'ओपेनहाइमर' लाई पछि पार्दै नयाँ कीर्तिमान बनाएको हो।
Read full story at source (setopati.com)