मिडिया हाउस अगाडि बेवारिसे गाडी, छानबिनमा जुट्यो प्रहरी
nepalpress.com · Mon Jul 13 06:16:50 GMT 2026

काठमाडौं । काठमाडौंका तीनवटा मिडिया हाउसको कार्यालय अगाडि निजी गाडी बेवारिसे अवस्थामा राखिएको विषयमा प्रहरी छानबिनमा जुटेको छ । अनलाइन खबर, हिमालयन टीभी र कान्तिपुरको कार्यालय अगाडि गेटमा अवरोध हुने गरी निजी नम्बर प्लेटको कार राखिएको हो ।