देशैभर भारी वर्षाको सम्भावना, तराईमा बाढी र डुबानको उच्च जोखिम
bishowkhabar.com · Mon Jul 13 06:20:28 GMT 2026

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका विभिन्न स्थानमा भारीदेखि धरै भारी वर्षाको सम्भावना छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको उल्लेख गर्दै विभागले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू–भाग नजिक रहेको जनाएको छ ।
Read full story at source (bishowkhabar.com)