अमेरिकामा १५० वर्षयताकै उच्च तापक्रम
nagariknews.nagariknetwork.com · Mon Jul 13 06:20:56 GMT 2026

संयुक्त राज्य अमेरिकाको मध्य क्षेत्र आइतबार कीर्तिमानी अत्यधिक गर्मीको लहरको चपेटामा परेको छ।
उत्तरी समथर भूभागदेखि रकी पर्वतीय क्षेत्रसम्म तापक्रमले विगतका कीर्तिमान तोडेको अमेरिकी राष्ट्रिय मौसम सेवाले जनाएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)