प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सच्याउन हर्कको आग्रह
khabarhub.com · Wed Jun 10 12:54:25 GMT 2026

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सीमा क्षेत्रमा भारतीय पक्षले गरेका अतिक्रमण रोक्न नेपालले पहल गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरेर अध्यक्ष राईले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सच्याउन आग्रह गरे ।
Read full story at source (khabarhub.com)