इजरायलमा अक्टोबर २७ मा आम चुनाव हुने
khabarhub.com · Mon Jul 13 06:34:54 GMT 2026

एजेन्सी – क्षेत्रीय युद्ध, आन्तरिक राजनीतिक दबाब र भ्रष्टाचारसम्बन्धी मुद्दाबीच इजरायलले आगामी अक्टोबर २७ मा आम चुनाव गर्ने भएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहु नेतृत्वको सरकारले चार वर्षे संसदीय कार्यकाल पूरा गरेपछि निर्धारित समयमै चुनाव हुन लागेको इजरायली सञ्चारमाध्यमहरूले जनाएका छन् ।
Read full story at source (khabarhub.com)