पहिरोबाट कालीगण्डकी कोरिडोर अवरुद्ध
khabarhub.com · Mon Jul 13 06:49:45 GMT 2026

ढोरपाटन – राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको बागलुङ खण्डअन्तर्गत जैमिनी नगरपालिका–८ बेलबगरमा आज बिहान लेदोसहितको पहिरो झरेपछि त्यस क्षेत्रको सडक अवरुद्ध भएको छ ।
Read full story at source (khabarhub.com)