२ जना नाबालकको पासपोर्ट छापेर सुरु भयो जर्मन कम्पनीबाट पासपोर्ट छपाई
ratopati.com · Mon Jul 13 06:52:35 GMT 2026

काठमाडौँ । राहदानीको ठेक्का प्रकरणको विवादबिच आजदेखि नयाँ कम्पनीले पासपोर्ट छपाई सुरु गरेको छ । जर्मन कम्पनीहरू म्युहलबउर र भेरिडोसले पासपोर्टका लागि व्यक्तिगत विवरण सङ्कलन र पुस्तिका छपाईको काम आजदेखि सुरु गरेका हुन् ।
राहदानी विभागले सोमबार एक सूचना प्रकाशन गरेर नयाँ प्रणालीबाट राहदानी वितरण सुरु भएको जानकारी दिएको छ । उक्त प्रणालीको सुरुवात परराष्ट्र मन्त्री शिशिर खनालले सोमबार बिहान गरेका थिए ।
Read full story at source (ratopati.com)