कालीमाटीमा गोलभेडा सस्तो, काउली र हरियो खुर्सानीको मूल्यमा वृद्धि
halokhabar.com · Mon Jul 13 06:51:00 GMT 2026

×
काठमाडौँ, २६ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि सार्वजनिक गरेको थोक मूल्यसूचीअनुसार नेपाली ठूलो गोलभेडाको औसत मूल्य प्रतिकिलो रु ४० कायम भएको छ । सानो लोकल गोलभेडा प्रतिकिलो रु ८ र टनेल गोलभेडा रु १४.४२ मा कारोबार भइरहेको छ ।
Read full story at source (halokhabar.com)