बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कर्मचारीको तलब भुक्तानी
makalukhabar.com · Mon Jul 13 06:52:10 GMT 2026

चितवन । चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ अध्यक्षको नियुक्तिसँगै कर्मचारीको तीन महिनाको तलब सहित अन्य खर्चको भुक्तानी सुरुआत गरिएको छ ।
गत चैत २० गतेदेखि रिक्त रहेको अध्यक्ष पदमा यही असार १९ गते डा योगेन्द्रप्रसाद सिंहले अध्यक्षले कार्यभार सम्हालेसँगै रोकिएको भुक्तानी थालिएको हो ।
Read full story at source (makalukhabar.com)